४५ वर्षदेखि सडकमा मकै पोलिरहेकी सीताको घरमा टाटी फेर्ने धोको
setopati.com · Fri Mar 22 08:08:00 UTC 2024
बुधबार दिनभर विराटनगरमा सिमसिमे पानी परिरहेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयको पूर्वतिरको पर्खालमा अडेस लागेर एक जना वृद्धा मकै पोलिरहेकी थिइन्।
मकै पोल्ने तगारीमा केही घोगा मकै पोलिँदै थिए। पोलेर खान तयार पारिएका केही घोगा मकै उनले लहरै सजाएर राखेकी थिइन्। उनी नजिकै अर्को एउटा ढाकी पनि थियो, जहाँ खोसेला सहितका हरिया मकै उसैगरी लहर मिलाएर राखिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)