मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभरका महिला न्यायाधीश काठमाडौंमा

nepalsamaya.com · Fri Mar 22 00:43:00 UTC 2024

नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुने भएको छ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)