बुटवल उपमहानगरले थाल्यो छाडा चौपायाको व्यवस्थापन
setopati.com · Fri Mar 22 08:32:24 UTC 2024

बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन सुरू गरेको छ।
शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट नियन्त्रणमा लिएका छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)