मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि एनसेल सम्मानित 

setopati.com · Fri Mar 22 08:48:35 UTC 2024

नेपाल सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि सम्मान गरको छ।

बिहीबार काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाई सचिव सुशिल चन्द्र तिवारीले एनसेललाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)