मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्योगमन्त्रीले भने- लगानी भित्र्याउन आवश्यक नीति संशोधन गर्न सरकार तयार छ

nepalsamaya.com · Fri Mar 22 10:01:00 UTC 2024

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताएका छन्।

मन्त्रालयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीको नेतृत्वको टोलीसँगको छलफलका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकाले ढुक्क भएर लगानी भित्र्याउन आह्वान गर्दै लगानी भित्र्याउन सरकारले आवश्यक सबै नीति संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)