माओवादीले तोक्यो १६ वटा ठाउँमा नयाँ इन्चार्ज (सूचीसहित)
setopati.com · Fri Mar 22 11:03:41 UTC 2024

नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।
माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौं र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)