मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फागुनमा सेयर कारोबार गर्न रुचाइएको कम्पनीहरु,

ajakoartha.com · Fri Mar 22 05:21:00 UTC 2024

काठमाडौैं - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा फागुन महिनामा कुल ६१ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार कारोबार भएको छ । सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हाइड्रोपावर समूह रहेको देखिएको छ । फागुनमा हाइड्रोपावर समूहका कम्पनीहरुको मात्रै २३ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ ।

हाइड्रोपावरपछि उत्पादन समूहका कम्पनीहरुको कारोबार उच्च छ । सो समूहका कम्पनीहरुको ७ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो । वाणिज्य बैंकमा सबैभन्दा धेरै कारोबार एनआईसी एसियाको ९५ करोड २३ लाखको भएको छ । एनआईसीपछि नबिलको ५२ करोड ५९ लाख र कुमारीको २८ करोड १९ लाखको भइ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)