आईपीएलमा हुँदैछ यी कप्तानको परीक्षा
nepalsamaya.com · Fri Mar 22 06:15:25 UTC 2024
काठमाडौं- भारतको चर्चित क्रिकेट लिग आईपीएल आज शुक्रबारबाट सुरु हुँदैछ। रंगीन लुगा लगाएका टोलीहरू यस पटक नयाँ संयोजनका साथ आउनेछन्।
विशेषगरी कप्तानीमा ६ टोलीले नयाँ नेतृत्व लिएर मैदान उत्रनेछन्। नयाँ कप्तानले आफ्नो टोलीलाई शीर्ष स्थानमा पुर्याउने र यस वर्षको चम्किलो ट्रफी जित्नेमा यी टोलीका फ्यानहरू पूर्ण आशावादी छन्। तर आईपीएल २०२४ को बाटो उनीहरुका लागि त्यति सजिलो हुनेवाला छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)