मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको नाममा ल्याइयो बाँसवारी छाला जुत्ता कारखानाको जग्गा

setopati.com · Fri Mar 22 11:20:19 UTC 2024

मालपोत ऐन २०२४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको छ।

शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)