भारतको लखनउमा भीषण आगलागी, १४ विद्यार्थीको मृत्यु
barnanmedia.com · Mon Jun 22 13:40:20 GMT 2026

भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित अलिगञ्ज क्षेत्रको पुरनियामा रहेको एक कोचिङ सेन्टरमा भीषण आगलागी हुँदा १४ विद्यार्थीको मृत्यु भएको छ ।
घटनामा धेरै विद्यार्थी घाइते भएका छन् भने केही अझै भवनभित्र फसेको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)