एक्लाेपना कति फाइदा, कति बेफाइदा ?
farakdhar.com · Sun Aug 15 00:02:46 GMT 2021
मानिस सामाजिक प्राणी हो । यसकारण पनि ऊ एक्लै जिन्दगी बाँच्न सक्दैन । मानिसँग घुलमिल, बातचीत, घुमघाम यी सबै मानिसलाई एक्लोपनबाट टाढा राख्ने माध्यम हुन्, जुन जरुरी पनि छ । तर, यसको विपरित यदि कोही एक्लै हुन्छ, भेटघाटमा सरिक हुँदैन, अरु मानिसँग समय व्यतित गर्न रुचाउँदैन भने यसलाई एक समस्याका रुपमा लिन सकिन्छ ।
यही कारण होकि, एक्लोपनलाई सजायको रुपमा प्रयोग गरिँदैछ । मान्छेलाई जेलमा एक्लै कैद गरेर राखिन्छ । मानसिक बिमारीलाई पनि जन्जीरले बाँधेर एक्लै राख्ने गरिन्छ । यसकारण एक्लोपन खतरनाक हो । आज तमाम देशमा एक्लोपनलाई बिमारीको संज्ञा दिइँदैछ । यसबाट मुक्ति पाउनका लागि मान्छेले मान्छेलाई नै मनोवैज्ञानिक सल्लाह लिन सुझाव दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)