मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शुभमन गिलको सानदार शतकः गुजरात आइपिएलको फाइनलमा, उपाधिका लागि बेङ्गलुरुसँग भिड्ने

ratopati.com · Fri May 29 18:17:54 GMT 2026

काठमाडौं । कप्तान शुभमन गिलको विष्फोटक शतकीय पारीको मद्दतले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२६ को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पाखा लगाउँदै गुजरातले उपाधि भिडन्त पक्का गरेको हो ।

अब आइतबार हुने फाइनल भिडन्तमा गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरुको सामना गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)