बाढीले उजाडिएको बाह्रघुम्तीदेखि टिमुरेसम्मका १९ तस्बिर
nagariknews.nagariknetwork.com · Mon Sep 14 12:53:59 GMT 2026

गत भदौ १० गतेको विनाशकारी बाढीले रसुवाको बाह्रघुम्तीदेखि टिमुरेसम्मको सडक, बस्ती र संरचनाको नामोनिसान मेटाउँदै ठूलो क्षेत्रलाई बगरमा परिणत गरेको छ।
नेपाल–चीन सीमा छुट्याउन सशस्त्र प्रहरी बलले राष्ट्रिय झण्डा राखेको क्षेत्रमा अहिले मानव बस्तीको कुनै चिह्न देखिँदैन। उद्धार तथा खोजीका क्रममा सुरक्षाकर्मीले माटोमाथि देखिएका शवसमेत संकलन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)