सरकारसँग गुहार माग्दै उद्योगी, प्रधानमन्त्री कार्यालयको जबाफ- अरू विकल्प के छ ल्याउनुस्
setopati.com · Mon Jun 22 13:48:58 GMT 2026
उद्योग तथा बगानहरू बन्द गरेका पूर्वका चिया उद्योगी र किसानहरू एक सातायता लगातार जसो सिंहदरबारको चक्कर काटिरहेका छन्।
भारतीय अवरोधले निम्त्याएको समस्या समाधानका लागि सरकारी तहबाट ठोस पहलको अपेक्षा गर्दै प्रधानमन्त्री कार्यालयदेखि कृषि तथा उद्योग वाणिज्य मन्त्रालयसम्म धाइरहेका उनीहरूले अहिलेसम्म कतैबाट सकारात्मक आश्वासन पाउन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)