जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया
khabarhub.com · Mon Jun 22 13:46:18 GMT 2026

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई दिएको निरन्तर समर्थनप्रति प्रशंसा गरेका छन्। रूससँगको युद्धमा बेलायतको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले स्टार्मरलाई धन्यवाद दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ