प्रियराज रेग्मी पुँजीबजार समितिको सभापतिमा मनोनयन
shilapatra.com · Mon Jun 22 13:48:00 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य प्रियराज रेग्मी पुँजीबजार समितिको सभापतिमा मनोनयन भएका छन् ।
महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले उनलाई सो पदमा मनोनयन गरेको हो । उनलाई महासंघको विधानको दफा ३७ बमोजिम पुँजीबजार समितिको सभापतिमा मनोनयन गरिएको महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)