ओलीले भने– एमालेलाई फुटाउन अध्यादेश ल्याइँदैछ, कुनै हालतमा क्षम्य हुँदैन
baahrakhari.com · Mon Aug 16 17:22:00 GMT 2021
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताएका छन् । सोमबार राति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताएका छन् ।
उनले प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति जनाएका छन् । ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजित गर्नका लागि प्रतिनिधिसभा अन्त्य गरिएकाे दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)