टिकटकर तुलसा अधिकारीको मुद्दामा आज पनि थुनछेक बहस, आदेश आउन सक्ने सम्भावना
nagariknews.nagariknetwork.com · Thu Jun 04 06:23:27 GMT 2026

टिकटकर तुलसा अधिकारीको मुद्दामा आज जिल्ला अदालत ललितपुरबाट आदेश आउन सक्ने सम्भावना देखिएको छ।
हिजोदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि बुधबार पनि उनलाई प्रहरी हिरासतमै पठाइएको थियो। आज बहस सकिएमा न्यायाधीशले उनलाई थुनामा राखेरै अनुसन्धान गर्ने वा धरौटीमा छोड्ने आदेश दिन सक्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)