मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई भोलि मात्रै काठमाडौं ल्याइने

onlinekhabar.com · Mon Jun 22 13:55:39 GMT 2026

८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भोलि मात्रै काठमाडौं ल्याइने भएको छ । सम्पत्ति शुद्धीकरण विभागकाे समन्वयमा सुर्खेतमा पक्राउ परेका पौडेललाई त्यहाँबाट आज नेपालगञ्ज लगिएको छ ।

नेपालगञ्जबाट उनलाई हवाई जहाजमार्फत काठमाडौं ल्याउने तयारी थियो । तर, राति अबेर भएको र सुरक्षा चुनौतीलाई हेरेर यात्रा नगराउने निर्णय भएको प्रहरी स्रोतले बतायो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय