‘साइलेन्ट किलर’ बन्दै रेबिज : सरकारको ढिलासुस्ती र बेवास्ताले देशैभर छैन खोप
khabarhub.com · Mon Jun 22 14:03:55 GMT 2026

काठमाडौं- काठमाडौँको चन्द्रागिरिका एकजना ४८ वर्षीय पुरुषलाई केही महिनाअघि घरकै सानो कुकुरले टोक्यो । घाउ सानो थियो, रगत पनि धेरै बगेको थिएन । आफ्नै घरको कुकुर त हो नि, के नै होला भन्दै खोप नलगाई बेवास्ता गरेर बसे। तर, समयसँगै उनको शरीरमा रेबिजको भाइरस फैलिसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)