ब्रिक्स सम्मेलन : सी र पुटिनले किन खाएनन् भारतीय खाना ? (भिडियो रिपोर्ट)
ratopati.com · Mon Sep 14 13:15:00 GMT 2026

काठमाडौँ । दिल्ली ब्रिक्स सम्मेलनमा चर्चामा आएको एउटा विषय हो सम्मेलनको खाना । २०औँ ब्रिक्स सम्मेलनको खानालाई लिएर भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले त सामाजिक सञ्जालमा पोस्ट नै गरे ।
चिनियाँ र रुसी राष्ट्रपतिले सम्मेलनको खानै खाएनन् । यसका पछाडि के कारण हुन सक्छन् ? सबैको चासोको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)