संवादलाई बेवास्ता गर्दै एकतर्फी रूपमा महाधिवेशन अघि बढाएको शशांकको आरोप
nepalsamaya.com · Mon Sep 14 13:13:14 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा १४औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको विवाद संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय र संवादलाई बेवास्ता गर्दै एकतर्फी रूपमा महाधिवेशन अघि बढाउनु उचित नभएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)