माओवादीको केन्द्रीय कमिटी बैठकमा आज प्रचण्डको प्रतिवेदनमाथि छलफल हुँदै
lokaantar.com · Sun Aug 15 01:06:15 GMT 2021
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
शनिवार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)