फोहर व्यवस्थापनको छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउनू : सर्वोच्च
thahakhabar.com

काठमाडौँ : सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवलाई बोलाउन आदेश गरेको छ।
न्यायाधीश डा कुमार चुँडाल र महेश शर्मा पौडेलेको संयुक्त इजलासले आज एफोर्ट ल्याबका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, अधिवक्ता विक्रम मिश्रले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाई छुट्टाछुटै दायर गरेको रिट निवेदनमा यो आदेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)