समान नागरिक संहिता विस्तार गर्दै भारत, २०२९ सम्म सबै एनडीए राज्यमा लागू गर्ने लक्ष्य
barnanmedia.com · Mon Sep 14 13:19:05 GMT 2026

भारत सरकारले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) शासित सबै राज्यमा समान नागरिक संहिता (युसीसी) लागू गर्ने तयारी अघि बढाएको छ।
गृहमन्त्री अमित शाहले सन् २०२९ सम्म एनडीए नेतृत्वमा रहेका सबै २१ राज्यमा युसीसी लागू गर्ने लक्ष्य रहेको बताएका छन्। हालसम्म भारतका कम्तीमा चार राज्यमा युसीसी लागू भइसकेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)