सीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एमएडब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
arthadabali.com · Mon Jun 22 14:14:27 GMT 2026

काठमाडौँ / निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरण खरिदलाई सहज बनाउन एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस सहकार्यअन्तर्गत जेसीबी (सीबी) लगायत निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकलाई बैंकमार्फत अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)