राहदानी खरिद प्रकरण : महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा (तस्बिरहरू)
khabarhub.com · Mon Jun 22 14:16:17 GMT 2026

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा मुद्दा दायर गरेको छ। अख्तियारले आज सोमबार विशेष अदालतमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग