मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शिखर वार कराँतेमा शैलेन्द्र र प्रतिमाले जिते एक/एक तोलाको सुनको पदक (तस्बिरहरू)

baahrakhari.com · Sat Oct 30 17:02:00 GMT 2021

काठमाडौं । प्रथम शिखर वार राष्ट्रिय बुदोकैदो कराँते प्रतियोगितामा शैलेन्द्र महर्जन र प्रतिमा सुनारले स्वर्णपदक जितेका छन् ।

नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा यही कात्तिक ११ गतेदेखि शनिबारसम्म चलेको प्रतियोगितामा पुरुष खुला र महिला खुला तौलका विजेतालाई सक्कली सुनको पदक र उपविजेतालाई चाँदीको पदक प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)