इनरुवाको प्रतीक स्तम्भ इनार
nepalsamaya.com · Sat May 27 23:15:00 GMT 2023
सुनसरीको इनरुवा मुख्यचोकमा बनाइएको नगरको प्रतीक इनारको स्तम्भ । यहाँको सभ्यता र संस्कृतिसँग जोडिएको इनारबाटै अपभ्रंस हुँदै इनरूवाको नामकरण भएको स्थानीय बताउँछन् । तस्बिर; नवीन गड्तौला/रासस
प्रकाशित: May 28, 2023| 05:00. 00 आइतबार, जेठ १४, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)