आइसीयूभित्रै 'इनसाइड द बङ्कर'को सुटिङबारे प्रेस काउन्सिलको ध्यानाकर्षण
ukeraa.com

१ घण्टा अघि
काठमाडौं : नेपाली सेनाको छाउनीस्थित अस्पतालको आइसीयुमा उपचाररत त्रिशूली ‘थ्री ए’बाट उद्धार गरिएका दुई घाइतेको आइसीयु कक्षभित्रै पुगेर अन्तर्वार्ता लिई ‘इनसाइड द बङ्कर’युट्युब च्यानलमार्फत प्रसारण गरिएको विषयप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)