मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई भोलि मात्रै काठमाडौं ल्याइने

barnanmedia.com · Mon Jun 22 14:14:41 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भोलि मात्रै काठमाडौं ल्याइने भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागकाे समन्वयमा सुर्खेतमा पक्राउ परेका पौडेललाई त्यहाँबाट आज नेपालगञ्ज लगिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय