सुनिता दुलालको तिज गीत सार्वजनिक
baahrakhari.com · Sat Aug 21 00:58:00 GMT 2021
काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘स्वामीकी प्यारी’ बोलको तिज गीत उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
शितास्मा भुषालको शब्द रहेको गीतलाई बीबी अनुरागीले संगीत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)