गठबन्धन समाजवादी मोर्चा बनाउन होइन, देश बनाउन बनेको हो : शंकर पोखरेल
baahrakhari.com · Fri Mar 22 17:52:38 UTC 2024

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पारेका छन् । एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले अहिलेको नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागि मात्र बनेको बताए ।
उनले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)