सिटिजन्स बैंकका ग्राहकले ‘द मेडिसिटी अस्पताल’बाट १५% छुट पाउने
deshsanchar.com · Fri Mar 22 17:15:09 UTC 2024

काठमाडौँ– सिटिजन्स बैंकका ग्राहकलाई भारत स्थित द मेडिसिटी अस्पतालले १५% छुट दिने भएको छ।
बैंक र अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)