अमेरिकी डलरको मूल्य घट्यो, युरोको बढ्यो, अरु विदेशी मुद्राको के भयो?
nepalkhabar.com · Fri May 03 23:36:05 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)