सरकारले सीप तथा रोजगार मेला सञ्चालन गर्ने, तालिम र रोजगारीको ग्यारेन्टी
nagariknews.nagariknetwork.com · Mon Sep 14 13:13:12 GMT 2026

युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्न र सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने तयारी थालेको छ।
मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) तथा निजी क्षेत्रका प्रतिनिधिबीच आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजारलाई व्यवस्थित गर्ने विषयमा आज बृहत् छलफल गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)