एसियाली खेलकुदः क्रिकेटमा नतिजा बदल्ने लक्ष्यमा नेपाल
nepalnews.com · Mon Sep 14 13:33:04 GMT 2026
काठमाडौँ। एसिसी प्रिमियर कप विजेता नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले लगत्तै अब २०औँ संस्करणको एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने तालिका छ । असोज ३ गतेदेखि जापानमा आयोजना हुन लागेको प्रतियोगितामा क्रिकेटतर्फ नेपालको पुरुष टोलीले प्रतिस्पर्धा गर्न लागेको हो ।
एसियाली खेलकुदमा क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाली टोलीले यसअघि सन् २०१०, २०१४ र २०२३ को एसियाली खेलकुदमा भाग लिएको थियो । ती तीनवटै संस्करणमा नेपालले क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)