प्रेस काउन्सिलले भन्यो- भ्युज र मोनिटाइजेसनको लोभमा भ्रम नछर्नू
nagariknews.nagariknetwork.com · Mon Jun 22 14:21:48 GMT 2026

प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा भ्युअर बढाउने र मोनिटाइजेसन मार्फत आम्दानी गर्ने उद्देश्यले पत्रकारिताको मर्यादा विपरीतका सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई चेतावनी दिएको छ।
पछिल्लो समय पत्रकारिताको नाममा बढ्दै गएको अमर्यादित र गैरजिम्मेवार प्रवृत्तिप्रति काउन्सिलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)