मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खरबुजाको बीउसहित ट्रक प्रहरी नियन्त्रणमा

nagariknews.nagariknetwork.com · Mon Jun 22 14:23:44 GMT 2026

जिल्ला प्रहरी कार्यालय कलैया, बाराले खरबुजाको बीउसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ।

सिम्रौनगढ नगरपालिका–६ पावरहाउस चोकमा चेकजाँचका क्रममा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख नरेन्द्र कुवरले बताएका छन्। सिम्रौनगढबाट रौतहटतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले रोकी चेकजाँच गरेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय