मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु
himalpress.com · Mon Jun 22 14:27:10 GMT 2026

काठमाडौँ– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)