पछिल्ला घट्नाक्रमबारे घनश्याम भूसालको व्याख्या : समस्या व्यक्तिमा होइन
nepalkhabar.com · Sat May 22 17:20:16 GMT 2021
नेकपा–एमाले नेता घनश्याम भूसालले पछिल्लो समय नेपाली राजनीतिमा देखिएका समस्या व्यक्तिमा नभई त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थामा रहेको व्याख्या गरेका छन्।
‘सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ,’ एमालेमा मार्क्सवादी व्याख्याताका रुपमा चिनिने भूसालले भनेका छन्, ‘यसबारे मार्क्स को निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो। अथवा यसरी भनौँ– राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गर्थ्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)