जनयुद्धकै कारण गणतन्त्रमा छौँ: अध्यक्ष दाहाल
nagariknews.nagariknetwork.com · Thu Feb 13 17:28:07 GMT 2025

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र सङ्घर्षको परिणामले अहिले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको बताएका छन्।
धुर्कोट गाउँपालिमा सहिद उद्यानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र अन्य बलिदानका कारण नै अहिले गाउँगाउँसम्म सरकार बन्न र जनताका अधिकार स्थापित हुन सफल भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)