मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

कोरियामा एक हप्तामा ४ नेपालीको मृत्यु

ekantipur.com · Tue Dec 26 16:58:20 GMT 2023

सोल — दक्षिण कोरियामा एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रन्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो ।

गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)