मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘पत्रकारिता आचारसंहिता विपरित गतिविधि नगर्न आग्रह’

rajdhanidaily.com · Mon Jun 22 14:34:05 GMT 2026

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकारिता आचारसंहिताको निरन्तर अनुगमनका क्रममा केही सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेशागत मर्यादा विपरितका गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार परिचयपत्र वा अनुमति बिना विभिन्न कार्यालय, शैक्षिक संस्था तथा कार्यक्रमस्थलमा प्रवेश गरी अभद्र व्यवहार गर्ने, अनावश्यक विवाद सिर्जना गर्ने र त्यस्ता गतिविधिलाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत प्रसारण गर्ने प्रवृत्ति बढेको उल्लेख गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय