मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेल पक्राउप्रति प्रदीप ज्ञवालीको टिप्पणी- गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला चलाइयो

kharibot.com · Mon Jun 22 14:35:00 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको विषयमा टिप्पणी गर्दै पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)