मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

barnanmedia.com · Thu Feb 13 21:45:29 GMT 2025

काठमाडौँ, २ फागुन : सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुुन्तलाखेती हुने गाउँ हो ।

म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको हो । ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुुन्तला ढुवानी गर्न समस्या भएको बाँसखर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)