रेडियो स्थानीयस्तरमा सूचनाको भरपर्दो सञ्चारमाध्यम
barnanmedia.com · Thu Feb 13 21:39:44 GMT 2025

काठमाडौँ, २ फागुन : रेडियोले समाजको खबर बोल्छ ।
गाउँघरमा हुने गतिविधि जनतामाझ सुसूचित गराउँदछ । मेलापात, घाँसपात, घरायसी कामकाज होस् या विभिन्न कार्य गर्दा पनि रेडियोलाई सारथी बनाएर सुन्ने श्रोता गाउँघरमा धेरै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)