सबै धर्मप्रति निष्पक्ष हुन नास्तिक हुनु आवश्यक छैनः न्यायाधीश डीवाई चन्द्रचूड
barnanmedia.com · Thu Feb 13 21:51:13 GMT 2025

भारतका पूर्व प्रधान न्यायाधीश धनञ्जय यशवन्त चन्द्रचूडले सर्वोच्च अदालतको फैसला हुनुअघि राम मन्दिर मुद्दाको समाधानका लागि भगवानलाई प्रार्थना गरेको कुरा अस्वीकार गरेका छन्।
बीबीसी संवाददाता स्टिफन साकुरलाई दिएको विशेष अन्तर्वार्तामा न्यायाधीश डीवाई चन्द्रचूडले अयोध्या फैसला, धारा 370 र न्यायिक पारदर्शितासहित विभिन्न विषयमा बोलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)