१५ वर्षअघि दोलखाको विव्यस अध्यक्ष छान्दा भएको ‘हत्या मुद्दा’को फैसला
barnanmedia.com · Thu Feb 13 22:15:52 GMT 2025

काठमाडौँ, २ फागुन : १५ वर्षअघि दोलखाको एक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका क्रममा भएको हत्या मुद्दामा सर्वोच्च अदालतले फैसला गरेको छ। सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त मुद्दामा बिहीवार फैसला सुनाएको हो।
२०६६ चैत ६ गते साविक मिर्गे गाविसस्थित कालीढुङ्गा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने कार्यक्रम थियो। उक्त पद लिनका लागि स्थानीय राजनीतिक दल विभाजन बनेका थिए। आआफ्नो पक्षका उम्मेदारलाई विव्यस अध्यक्ष बनाउने क्रममा राजनीतिक दलबीच विवाद हुँदै झडपसम्मको स्थिति बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)