विष्णु पक्राउपछि प्रदीपले भने- ‘पहिले गिरफ्तार गर्ने, अनि अनुसन्धान थाल्ने शैली गलत’
nagariknews.nagariknetwork.com · Mon Jun 22 14:35:25 GMT 2026

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई लिएर राज्यका निकायहरू पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु नहुने बताएका छन्।
उपाध्यक्ष पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत लेख्दै नेता ज्ञवालीले अनुसन्धान र न्याय निरूपणको स्थापित विधि मिचिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)